Saturday, May. 26, 2012

यथार्थ

Written By:

|

April 11, 2011

|

Posted In:

यथार्थ

केहि दिन अघिको कुरा हो। जल सम्पदामा विश्को एउटा छुट्टै पहिचान रहेको हाम्रो देशको प्रतिकुलाताको कारणले गर्दा बेलुकी ९ बजे तिर मैन बत्तिको साहारा लिएर यसो टोलाई रहेको थिएँ। जस्तो सुकै सञ्चार सेवा उपल्व्ध रहेता पनि सञ्चार क्षेत्रमा भएका केहि आशा लाग्दा प्रविधिको प्रयोग गर्न पाएको थिएँ। आजकाल अति चर्चा भएका प्रविधिहरु Broadband, 3G, WIFI, WIFI Broadband…. म पनि बनेको थिएँ Broadlink WIFI को ग्राहक। केहि दिन मात्र बाँकीरहेको थियो मेरो Broadlink को Account निस्कृय हुन, दिउसो Load Shedding नभएको मौका छोपेर धन्न मेरो सानो साथीलाई Charge गर्न भ्याएको थिएँ,  र Laptop ON गरेर यता उता घुमाउन लागें, कता राम्रो संग WIFI Signal मात्तछ कि भनेर, के गर्ने यस्तै नै छ यहाँको चलन। मोवाइल फोनको जस्तै दुर्दशा। चिसो मौसम थियो छत माथि पनि जान मन लागेन र घुमाउँदै गर्दा बल्ल एउटा कुनामा केहि राम्रो Signal देखा पर्यो र Connect पनि भयो।

आजकाल त बानि नै जस्तो भएको छ, सुरुमा फेसबुक चलाउने, काम नै के छ र फेसबुक चलायो, समय कटायो। अल्छी लागिरहेको थियो। च्याट गर्न मन लागयो। Omegle.com खोले अनि बसे च्याटमा। रमाइलो Chatroom, user पनि बन्न नपर्ने। One is One Chat, Talk to Stranger. बस, रमाइलो, जे कुरा गर् पनि हुने, मन परे कुरा गर्यो नपरे अर्को संग कुरा सुरु, यस्तै चलिरहेको थियो। यस्तैमा एउटा Stranger ले HI भन्यो। मैले पनि तुरुन्त HI, ASL Plz लेखे। उताबाट आयो 29, M, India (Pune). केटो रहेछ, मैले Bye लेखें। फेरि उता बाट आयो May I get ur ASL plz. मैले पनि 25, M, Nepal(KTM) लेखें। उताबाट आयो Is there any problem to say bye, Can’t we create any conversation. भारतीय भने पछि त्यसै मन नपर्ने र लेखें There is nothing to talk, its useless to talk with you Indian people. उस्ले लेख्यो। Any Reason beside it? मलाई अल्छी लागिरहेको थियो। र फेरि जवाफ लेखें I don’t like to talk with Indians. तुरुन्त जवाफ आयो। Why? अच्चम्म लाग्यो उस्को उत्सुकता देखेर। सायद छिमेकी देशको भएको हुनाले उस्लाई कौतुहलता जागेको होला। र मैले लेखें। You know, there is core similarities in between the Culture, People, language of these two countries. Peoples are co-related. We see Indian Movies, listen Indian Songs more than Nepali movies n songs, eat foods n vegetables imported from India but also we dislike to talk with Indians, we don’t like Indians, This is all because of the reason that the Government of your Country behaves Nepal. Your government is affecting in our every political and internal affairs…..

मलाई लागेको थियो उक्त व्यक्ति कुरा गर्दैन भन्ने तर फेरि उस्को जवाफ Screen मा आयो Yes, I know this but Our Government is not the mean factor behind this. The very responsible factor are the people of your country, your government affairs. लौ के लेख्दै छ। मलाई रिस उठ्यो, गाली गर्न मन लाग्यो र लेखें Please mind yourself, how could you say this since the whole world know that how your government behaves here. Your government designs the fake Birth place of Buddha and taught ur people as Buddha was born in India, Every day Nepalese people who are residing in border are are being kidnapped, killed entering our land by ur BSF. Nepalese workers who are returning back to Nepal for the celebration of various festivals are being rubbed by Indian Criminals and ur BSF supports those criminals.  Your government shows no action against them. Your Government is sending criminals in Nepal to kill people; some weeks ago there was an attack attempt in Nepali Central Jail by the Indian Criminal. The border lands are being swept by ur government. …….You fucking Indians, you all are like your government.  And you are criminals like English since you were ruled by English, your government learnt nothing but English habit, the habit of terror, colonies. रिस उठेको थियो। जवाफ दिनु दिएं मैले।

मलाई अझै भन्नु थियो। केहि वेर सम्म उस्को जवाफ आएन। मलाई लाग्यो उस्लाई पुगेछ, शव्दरहित भयो होला तर केहि वेर पछि उस्को जवाफ आयो Yes I do agree on  you. These are the some of the Bad factors of our Government.  As being an Indian, I don’t like these activities of my Government but friends we too have lots of problems. Our country is a big country, is a home of different ethnic, religion and culture and we have fear from everywhere.  The government is always warned if any type of Anti-Indian movements occurs in the country using foreign land. So the government foreign policy is strong to the neighbor. But I don’t like our government creating adverse pressure on Nepalese people. There is a core relationship between the people of Nepal and India form ancient time. Also, I think the increment of pressure of Indian government to Nepal is due to the unstable political movement.

There is verbal war in between the political parties of your country. None of leader has faith on others. Your parties don’t have mutual relation.  You are near 3 year from the Date of Constitution assembly Election but yet you haven’t written a word of the constitution, killing time in political imbalance.  It is seen that political parties, political ideology are more important than ur nationality. Here are also the political conflicts in India but we people of India warn the Government. Our country is also suffering foreign affairs.  We respect our Nationality. The public society is very strong here and is always raising voices against government’s wrong affairs.  And there is a great unity is Indian People. So we are increasing our Economic growth.

I can see there is no unity for development. म शव्दविहि भएँ। सत्यको कुरा भन्दै छ। It takes more than 17 times to elect a prime minister. A newly formed government can’t form a complete cabinet minister. Kill time making arguments of ideology rather than country development.  Look India has lot’s of problem than Nepal but people and government stand on the same line to solve every problem.

You people are very great. Proved that you are able to solve your problem by residing the 10 years long Maoists movement.  But where did you hide your nationality, this courage, you are not week but why you show others that there is a war in your family. Where is ur unity gone?

Nepal is a peace country, the country of top of the world, birth place of Buddha, a beautiful country.  Please build the habit to unite, don’t point what the neighbor are doing here but find out why they are creating pressure and affecting your internal affairs….Its not matter who becomes the PM or the President, choose the right one who really wants the development. Cast vote to those parties which have nationality and are serious towards development.  Nepal is a small country, If all of you unit and stand on a same line, you can create massive change using your own sources since you are rich in natural resources. …

उस्ले भनेका यी सबै कुरहरु नितान्त सत्य हुन्। कुरा गर्दै थियौं उस्ले लेख्दै छ भन्ने screen मा देखिएको थियो तर Network Interrupt भयो र हाम्रो वातचित विचमै काटियो।

उस्का यि कुराहरुले आँफैमा प्रश्न चिन्न खडा भयो। साँच्चै नै हामी कहाँ छौ। कुन बाटोमा हिँडिरहेका छौं। हाम्रो देशको भविस्य कस्तो हुनेछ। हामीमा राष्ट्रियता छ कि छैन। उस्ले स्विकारेको थियो कि अंग्रेजको सासनको प्रतिफल त्यहाँको सरकारको विस्तारवादी चरित्र तर पनि उ भन्दै थियो नेपालीहरु महान छन्, आग्रह गर्दै थियो हामीमा एकताबद्ध हुनका लागि। हो एकतामा नै ठुलो शक्ति छ तर खै हाम्रो एकता, कता गयो हाम्रो राष्ट्रियता।

कस्तो विड्मबना हामी नेपालीबाट जातिमा परिवर्तन भएका छौ। आँफुलाई नेपाली भन्दा जाति विषेशले परिचय दिँदा खुसी हुन्छौं। हामी मध्यकालि सामजिक, आर्थिक, साँस्कृति अवस्था र ढाँचादेखि मुक्त हुन सकिरहेको छैनौं र प्रत्येक जातिसित आधुनिक समयमा अफाप हुने र पतनतिर लैजाने आ-आफ्नै प्रकारका मानसिक र व्यावहारिक पुराणपन्थी दुर्गुणहरु यथावत् छँदैछन् र दुर्गुणहरु वढाउँदैछन्। स्व. पत्रकार जीवन आचार्यले ५ बैशाष २०४५ सालको देशान्तर साप्ताहिकको लेखमा लेख्छन् “मैले ‘२०४५ सालको न्हुदयाँ भिन्तुना भनेपछि उनि रिसाए। स्वाभाविक थियो उनी रिसाउनु जो विक्रम सम्वत् माथी ‘भिन्तुना’ लगाएर शुभकामना दिदैंछ, जो नेवारी बोल्न भिन्तुना बाहेक केहि जान्दैन, जो पर्वते हो र काठमान्डूमा जन्मेन पनि र जो एउटा नेवारलाई विक्रम सम्वत् माथि उसैको शव्द चोरेर ‘भिन्तुना’ जोड्दै शुभकामना दिंदैछ -२०४५ माथी र नरिसाउनु किन?”

यहाँ धेरै समस्याहरु खडा भइरहेका छन् तर समाधानको साटो झन चर्काईएको छ। यहाँ देश विकास, संविधान निर्माण माथि बहस हुन छाडेको त महिनौं भयो। स्वाभिमानि र सोझा नेपाली नागरिकहरुलाई तर्साउँछन फेरि जनयुद्ध हुने त्रास फैलाएर। यहाँ सभासदहरु आँफै अराजकताका प्रतिक छन्, कोहो फाल्छन कुर्सि चार तला माथिबाट। यहाँ प्रहार भइ रहेको छ हाम्रो आफ्नै मौलिकता माथि, हाम्रो आफ्नो धर्म, संस्कृति माथि। यहाँ रोक लगाईन्छ प्राचिन शिक्षा अध्ययन गर्नबाट, नामाकरण गरिन्छ बर्बुजा शिक्षा भनेर अनि लादिएको छ ति साना साना कोपिलाहरुमाथी बामपन्थी व्याकरण, एउटा बाम योद्धा बनाउनको लागि। यहाँ प्रहार हुन्छ धर्म र मन्दिरमाथी, भनिन्छ धर्म अफिम हो तर उनिहरुनै अनुशरण गर्छन विदेशी आयातित धर्म प्रलोभनमा परि अनि लाग्छन् नास गर्न हाम्रो आफ्नो सभ्यता।

Incoming search terms:
  • Broadlink hack
  • how to hack broadlink username and password

Share This Article

About Author

santosh

Hi, I am santosh

Leave A Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>